Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


रास्वपा महोत्तरीको अधिवेशन अनिश्चितकालका लागि स्थगित

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीको जिल्ला अधिवेशनअनिश्चितकालीनका लागि स्थगित भएको छ । आज अधिवेशनको दोस्रो सत्रको निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा विवादित पक्षबीच छलफल गराउँदा समेत सहमति नभएपछि अधिवेशन स्थगित गरिएको हो। शनिबारदेखि जलेश्वरमा जिल्ला अधिवेशन सुरु भएकोमा दोस्रो दिन बन्दसत्रमा पनि दुई पक्षबीच सहमति हुन नसकेपछि अधिवेशन स्थगित गरिएको निर्वाचन संयोजक मनिषकुमार…