Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


बर्दियामा छोराद्वारा बुबाको कुटपिट गरी हत्या

बर्दिया। बर्दियाको राजापुर नगरपालिका–३, सेन्द्रामा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ। आइतबार राति ४६ वर्षीय कल्लु थारुको उनका छोरा राजेन्द्र थारुले कुटपिट गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) होम प्रकाश चौधरीले जानकारी दिनुभयो। प्रहरीका अनुसार बुबा र छोराबीच नियमित रूपमा विवाद हुने गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। सोही…