Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


फोमी पोखरा एक्स्पिरियन्स सेन्टरको शुभारम्भ

पोखरा । प्रिमियम निर्माण सामग्री ब्रान्ड फोमीले पोखरामा आफ्नो नयाँ एक्स्पिरियन्स सेन्टर औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। पोखरा–जोमसोम राजमार्गसँगै बिन्ध्यवासिनीस्थित अर्चलबोटमा स्थापना गरिएको उक्त सेन्टरले अब ग्राहकलाई फोमीका सम्पूर्ण उत्पादनहरू प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर प्रदान गर्नेछ। कम्पनीका अनुसार यस सेन्टरमार्फत फोमीका आधुनिक, वातावरणमैत्री तथा सौन्दर्यपरक वाल कभरिङ एमसिएम उत्पादनहरूलाई नजिकबाट अवलोकन र अनुभव गर्न…