Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुल्याे

काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ । बिहीबार दिउँसो आत्मदाह प्रयास गर्नेमा मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं ०१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेककाे प्रहरीले जानकारी दिएकाे छ । उनले आफूले चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकाली आफ्नै शरीरमा छर्किएर आगो लगाएको प्रत्यक्षदर्शी…