Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको जनाएकाे छ। अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा कायम गरिएकाे छ। यस्तै, क्यानेडियन डलर…