Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


विमान दुर्घटना : पाइलटसहित १२ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको मिसौरी राज्यमा स्काईडाइभिङका लागि उडेको एक सानो निजी विमान दुर्घटनाग्रस्त हुँदा पाइलटसहित १२ जनाको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा विमानमा सवार सबै मृत्यु भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । मिसौरीको बट्स काउन्टीस्थित बट्लर मेमोरियल विमानस्थलबाट उडेको केही बेरमै ‘प्यासिफिक एरोस्पेस ७५० एक्सएल’ विमान दुर्घटना भएकाे हाे । स्थानीय आपतकालीन व्यवस्थापन…