काठमाडौं ।नेपालकै ठूलो दाबी गरिएको “नेपाल मेडिकल एण्ड ल्याब एक्सपो–२०२६” आगामी बिहीबारदेखि राजधानीमा सुरु हुँदैछ । स्वास्थ्य सेवा, डायग्नोष्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै दक्षिण एशियाकै महत्वपूर्ण प्रदर्शनीको नवौं संस्करण काठमाडौं भृकुटीमण्डपमा हुन लागेको हो । एस डी मिडिया प्रा.लि.ले केमसान नेपालसंगको सहकार्यमा आयोजना गर्न लागेको एक्सपो विहीबारदेखि शनिबारसम्म ३ दिन चल्नेछ । यस बर्षको…