Logo ११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026


लिखु जलविद्युत विवादः पक्राउ परेका तत्काल रिहा गर्न माग

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले एम.भी. दुगड ग्रुपद्वारा निर्माण गरेको लिखु जलविद्युत आयोजनाको विरोधमा आन्दोलनरत नागरिकमाथि गरिएको धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरेको छ। गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले सोमबार एक विज्ञप्ति जारी गर्दै आयोजना प्रभावित क्षेत्रका नागरिकले उठाएका जायज मागप्रति गम्भीर बन्न र वार्ता तथा संवादमार्फत समस्याको समाधान खोज्न…