Logo २९ माघ २०८२, बिहिबार | Fri Feb 13 2026


कोइला खानीमा दुर्घटना, २१ जनाको मृत्यु

बेइजिङ, पुस २९ । चीनको उत्तरी प्रान्त शान्सीमा रहेको लिजिआगो कोइला खानीको छत खस्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ । शेन्मुन शहर नजिक भएको दुर्घटनामा ६६ जना कामदारलाई भने उद्धार गरिएको छ । दुर्घटनाबारे अनुसन्धान शुरु गरिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । चीनमा खानीको सुरक्षा सुधारका लागि विभिन्न कामहरु भए पनि दुर्घटनामा भने कमी…