Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


इरानमाथि हमलाको तयारी गरेर पनि पछि हट्यो अमेरिका

वासिंटन, असार ६ । अमेरिकाले इरानमाथि हमलाको तयारी अन्तिम अवस्थामा पु¥याएर पनि आफ्नो योजना अचानक स्थगित गरेको तथ्य खुलासा भएको छ । अमेरिकी अखबार न्यूयोर्क टाइम्सका अनुसार इरानले अमेरिकी ड्रोन खसालेपछि अमेरिकाले जवाफी कारवाहीको तयारी गरेको थियो । सो अखबारका अनुसार बिहीबार साँझसम्म अमेरिकी सेना र कुटनीतिक अधिकारीहरु इरानमाथि जवाफी कारवाही हुनेमा ढुक्क थिए ।…