काठमाडौं । बढ्दो तापक्रमले युरोपका विभिन्न मुलुकको जनजीवन प्रभावित भएको छ । जर्मनी, पोल्यान्ड र चेक–रिपब्लिक देशमा जुन महिनामा अहिले सम्मकै सबैभन्दा धेरै तापमान रेकर्ड भएको छ । जर्मनीमा ३८ दशमलब ६, पोल्यान्डमा ३८ दशमलब २ र चेक–रिपब्लिकमा ३८ दशमलब ५ डिग्री तापक्रम रेडर्क गरिएको छ । ती देशमा तापक्रम अझै बढ्न सक्ने अनुमान गरिएको…