Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं, असार १६ । बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको २२औं वार्षिकोत्सव मनाइँदै गर्दा हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो । प्रदर्शनकारीहरूको एउटा सानो समूहले त्यहाँको विधायिकी परिषद्को भवनमासमेत जबर्जस्ती पस्ने प्रयास गरेको थियो । सोमबारको यो प्रदर्शनलाई एक महिनायता सुपुर्दगीसम्बन्धी विवादस्पद विधेयकको विरोधमा…