Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


भारतको संसद भवनमा छुरासहित प्रवेश गर्न लागेका युवक पक्राउ

नयाँ दिल्ली, भदौ १६ । भारतको संसद भवनमा छुरासहित प्रवेश गर्न लागेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । संसद भवनको गेट नम्बर १ बाट प्रवेश गर्न खोजेका ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त गेट ‘भीआइपी’ ले प्रयोग गर्दछन् । उनी छुरासहित संसद भवनमा प्रवेश गर्न खोजिरहेको अवस्थामा पक्राउ परेको भनिए पनि…