Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


बंगलादेशमा रेल दुर्घटना, चारजनाको मृत्यु, १०० घाइते

ढाका, असार ९ । उत्तरपूर्वी बंगलादेशमा भएको एक रेल दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १०० भन्दा बढी घाइते भएका एक सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन् । बंगलादेशको राजधानी ढाकाबाट २०३ किलोमिटर टाढा रहेको माउल्भिबजार जिल्लामा सो दुर्घटना भएको छ । स्थानीय समायानुसार आइतबार राति ११ः५० बजे सो दुर्घटना भएको अग्नि नियन्त्रण…