Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


शरणार्थीलाई कडाई गर्ने ट्रम्प योजना लागू गर्न अमेरिकी अदालतको अनुमतिः दुई न्यायाधीशको विमती

काठमाडौं, भदौं २६ । अमेरिकी सर्वोच्च अदालतले अमेरिकामा शरणार्थी दावी गर्नेहरुलाई गम्भीर रुपले कडाई गर्ने ट्रम्प प्रशासनको योजना लागु गर्न अनुमति दिएको छ । ट्रम्प प्रशासनले ल्याएको नयाँ नियमअनुसार अब तेस्रो मुलुकबाट जानेहरुले अमेरिकी सीमामा पुग्नु अगावै त्यहाँ शरणका लागि दावी गरिसक्नु पर्नेछ ।यद्यपि, ट्रम्प प्रशासनलाई योजना कार्यान्वयन गर्न अनुमति दिने यस आदेशमा उदारवादी मानिएका…