Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


अफगानिस्तानमा सुरक्षाबलले गरेको एक महिने कारवाहीमा ६० तालिवानी मारिए

काठमाडौं । अफगानिस्तानको गोर प्रान्तमा अफगान सुरक्षाबलले करिब एक महिनासम्म गरेको सुरक्षा कारबाहीको क्रममा ६० जना तालिबान लडाकू मारिएका छन् । कारबाहीको क्रममा सुरक्षा बलले एक सय भन्दा बढी गाउँ पुनः कब्जामा लिएको प्रान्तीय प्रहरीले जनाएको छ । गोर प्रान्तको प्रान्तीय राजधानी फिरोज कोहमा करिब एक महिना भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ६० सशस्त्र तालिबान…