बन्दा आचेह, फागुन २१ । इन्डोनेसियाको बन्दा आचेह प्रान्तमा शारीरिक सम्बन्ध कायम गरेको आरोपमा अविवाहित ६ जोडीलाई सार्वजनिक स्थानमा कोर्रा हानिएको छ । गत वर्ष एक होटलमा छापा मारेर नियन्त्रणमा लिइएका उनीहरुलाई सोमबार सार्वजनिक स्थलमा सजाय दिइएको हो । समाचार एजेन्सीहरुका अनुसार सजाय पाउने दुई महिला कोर्राको पीडाले हिँड्नसमेत नसक्ने भएका थिए । सो प्रान्तमा…