Logo २८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026


बेलायतमा आँधीका कारण हजारौं प्रभावित: सडक अवरुद्ध, विमानस्थल बन्द

एजेन्सी  । बेलायतमा आएको कायरा आँधीका कारण हजारौं प्रभावित भएका छन् । आँधीका कारण सडक अवरुद्ध भएका छन् भने विमानस्थलहरु पनि बन्द गरिएको छ । आँधीले विजुलीका पोल ढाल्नुका साथै रुख ढलेर सडक अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् । आँधीका कारण सबैभन्दा बढी इङल्याण्ड र वेल्स राज्य प्रभावित भएको बीबीसीेल जनाएको छ । आँधीले रेलवे…