Logo २८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026


थाइल्यान्डमा एक सैनिकद्वारा अन्धाधुन्द गोली प्रहार, कम्तीमा १२ जना मारिए

काठमाडौं, माघ २५ । थाइल्यान्डमा एक सैनिकले अन्धाधुन्द गोली प्रहार गरी १२ जनाको हत्या गरेका छन् । थाइल्यानडको उत्तर–पूर्वी क्षेत्रस्थित नाखोन सहरको सपिङ सेन्टर र बुद्धिष्ट मन्दिरनजिक भएको गोलीकान्डमा थुप्रै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रक्षा मन्त्रालयका प्रवक्ताले ‘बीबीसी’लाई दिएको जानकारीअनुसार आफू कार्यरत् ब्यारेकबाट हतियार र गोली चोर्नुअघि ती सैनिककले आफ्नो ‘कमान्डिङ अफिसर’लाई…