Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


उडिरहेको विमानमा थाइ यात्रुले जन्माइन बच्चा

काठमाडौं । कुनैबेला अप्रत्यासित घटना भइदिन्छ । दोहाबाट बैंककका लागि उडिरहेको कतार एअरवेजमा हालै एउटा त्यस्तै घटन भएको छ । उडिरहेको उक्त विमानभित्र एक थाई महिला यात्रुले बच्चा जन्माएपछि विमान नै अन्यन्त्र मोड्नुपर्‍यो । विमानमा नै बच्चा जन्मिएपछि चालकले विमानलाई कलकत्तामा आकस्मिक अवतरण गराएका थिए । विमान कम्पनीले महिलाको नाम सार्वजनिक नगरेको र  विमान अवतरणपछि…