एजेन्सी । कोरोना भाइरसको महामारी फैलन थालेपछि विभिन्न देशले चीनबाट आगमनका लागि आफ्नो सीमा बन्द गरेका छन् । अमेरिका र अष्ट्रेलियाले यसअघि नै डिसेम्बरबाट चीनमा देखा परेको भाइरसका कारण चीनमा आएका सबै विदेशी आगन्तुकलाई प्रवेश दिन रोक लगाउने बताइसकेका छन् । यस्तै रसिया, जापान, पाकिस्तान र इटालीलगायतका देशहरुले पनि यस्तै यात्रा प्रतिवन्धको घोषणा गरिसकेका छन्…