Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


चीनबाट विभिन्न मुलुकले सुरु गरे आफ्ना नागरिकको उद्धार

काठमाडौं, माघ १५ । चीनबाट विभिन्न मुलुकले आफ्ना नागरिकहरुको उद्धार सुरु गरेका छन् । खतरनाक ‘कोरोनाभाइरस’को संक्रमण बढ्दै गएपछि जापानले वुहानबाट आफ्ना नागरिकलाई स्वदेश लगेको छ । राजधानी टोकियो पुग्नुअघि भाडामा लिइएको एक विशेष विमानभित्रै उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । अस्ट्रेलिया, न्यूजिल्यान्ड र ‘ईयू’ले पनि आफ्ना नागरिक वुहानबाट बाहिर लैजाने योजना बनाएका छन् ।…