काठमाडौं, फागुन ७ । अफगानिस्तानमा राष्ट्रपति असरफ घानी पुनः निर्वाचित भएपछि उनका निकटतम् प्रतिद्वन्द्वी अब्दुला अब्दुल्लाले चुनावी नतिजा अस्वीकार गरेका छन् । अफगानिस्तानको निर्वाचन आयोगले राष्ट्रपति पदको अन्तिम नतिजा घोषणा गरेको केही घन्टापछि घानीका प्रतिस्पर्धी अब्दुल्ला अब्दुल्लाले उक्त चुनावी नतिजा अस्वीकार गरेको घोषणा गरेका हुन् । उनले चुनावमा आफूले जित हासिल गरेको दाबी गर्दै सबै…