Logo २८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026


ट्रम्पले अघि सारेको मध्यपूर्वको योजनाको प्यालेस्टाइनद्वारा विरोध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्वको योजनाको प्यालेस्टाइनले विरोध गरेको छ । प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले प्यालेस्टाइनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद बैठकमा अमेरिकाले ल्याएको योजनाले मध्यपूर्वको शान्ति व्यवस्थामा असर गर्ने भन्दै विरोध गरेका हुन् । उनले अमेरिकाको योजनाले अरब लिग, इस्लामिक सहयोग संगठन र अफ्रिकीहरुले समेत विरोध गरेको भन्दै मन्य नहुने दोहार्‍याएका छन् ।…