Logo २८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026


कश्मीर मामिला समाधान गर्न राष्ट्रसंघले गरेको आग्रह भारतद्धारा अस्विकार

एजेन्सी । कश्मीर मामिला समाधान गर्न पाकिस्तानसँग वार्ताका लागि संयुक्त राष्ट्रसंघले गरेको आग्रह भारतले अस्वीकार गरेको छ । आइतबार पाकिस्तानको चार दिने भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले वार्तामार्फत कश्मीरको समस्या समाधान गर्न गरेको आग्रह भारतले अस्वीकार गरेको हो । इस्लामावादमा पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले दुई मुलुकबीच जारी तनावलाई…