Logo २८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026


ट्रम्पले भारतमा ताजमहलको भ्रमण गर्ने, व्यापार सम्झौता नहुने

अहमदाबाद, फागुन १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणका क्रममा सोमबार विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन गर्ने भएका छन् । उनले भारतको ताजमहलको पनि भ्रमण गरेर सूर्यास्तको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको अधिकारीहरुले जानकारी दिएका छन् । तर, पूर्वअपेक्षित व्यापार सम्झौता भने उनको भ्रमणका क्रममा नहुने बताइएको छ । राष्ट्रपति ट्रम्पको भ्रमणले दुईपक्षीय सम्बन्ध…