एजेन्सी । चीनले बिदा मनाएर राजधानी बेइजिङ फर्किएका सबैलाई दुई हप्ता क्वारेन्टाइमा राख्न थालेको छ । चीनमा नयाँ वर्षको छुट्टी मनाएर काममा फर्किएकाहरुबाट कोरोनाको संक्रमण फैलन नदिन तोकिएको स्थानमा दुई हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको हो । बेइजिङमा २० करोड भन्दा बढी मानिस बसोबास गर्छन् । हिजो मात्र चीनमा एक सय २१ जनाको मृत्यु भएको…