काठमाडौं । इन्डोनेसियामा निर्वाचनको मतगणनाका क्रममा ओभरटाइम काम गर्दा २७२ जना कर्मचारीको मृत्यु भएको छ । अन्य १८ सय ७८ कर्मचारी बिरामी परेका छन् । अधिकांशको मृत्यु थकाइजन्य रोगबाट भएको अधिकारीहरूले जनाएका छन् । इन्डोनेसियामा यही अप्रिल १७ मा सम्पन्न भएको निर्वाचनको मतगणना भइरहेको छ । हातबाटै मतगणना गर्दा लगातार लामो समयसम्म काम गर्नुपरेकाले धेरै…