काठमाडौं । रुसमा रकेट बिस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा भएका छन् । रुसको राष्ट्रिय परमाणु कम्पनी रोस्ताकमले समुद्री या जल सेनाको टेस्ट रेन्जमा रकेट बिस्फोट भएको बिबिसीले जनाएको छ । रेकट इन्जिनको परीक्षणको क्रममा दुर्घटना भएको बताइएको छ । बिस्फोटमा परी घाइते भएका तीन जना कम्पनीमै कार्यरत कर्मचारी रहेको अन्तर्राष्ट्रिय समाचार…