Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


कश्मिरलाई विश्वले वेवास्ता गर्न सक्दैन् : प्रधानमन्त्री खान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मिरलाई विश्वले वेवास्ता गर्न नसक्ने बताएका छन् । अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्स्मा एक लेक प्रकाशित गर्दै उनले भारतले जम्मु कश्मिरको विशेषाधिकार हटाएर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावनाको उल्लंघन गरेको भन्दै विश्वले यसलाई वेवास्ता गर्न नमिल्ने बताएका हुन् । कश्मिर र कश्मिरी जनताप्रति भारतले गरेको व्यवहारबारे विश्वले केही नगर्ने…