
काठमाडौं, कात्तिक ९ । जापानको पूर्वी र उत्तरपूर्वी क्षेत्रमा भारी वर्षापछि आएको बाढीका कारण १० जनाको मृत्यु भएको छ ।
वर्षा र पहिरोले चिवा र फुकुसुवा प्रान्तलाई बढी असर पारेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
जापानमा गएको हप्तामात्र शक्तिशाली समुद्री आँधीका कारण ८० जनाको मृत्यु भएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्