काठमाडौं । अमेरिकाले शरणार्थीहरुलाई वार्षिक रुपमा उपलब्ध गराउँदै आएको सहायता कटौती गर्ने तयारी गरेको छ । अमेरिकामा अन्यत्रबाट आउने शरणार्थीहरुको संख्या बढ्दै गएपछि उनीहरुलाई वार्षिक रुपमा उपलब्ध गराइँदै आएको सहायता कटौती गर्न लागिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । राष्ट्रपति निर्वाचित भएसँगै डोनाल्ड ट्रम्पले आप्रवासी र शरणार्थीविरुद्ध कडा कदम चाल्ने बताउँदै आएका थिए । उनले…