Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


विश्व शान्ति सूचीमा नेपालको प्रगति, ७६ औं स्थान प्राप्त, दक्षिण एशियाली राष्ट्र भुटान पन्ध्रौंमा

काठमाडौं, मंसिर ६ । विश्व शान्तिको सूचीमा नेपालले प्रगति गरेको छ । विश्व शान्ति सूची २०१९ मा नेपाल ७६ औं स्थानमा परेको हो । इन्ष्टिच्यूट फर इकोनोमिक्स एण्ड पिस (आइइपी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालले यस वर्ष १२ स्थान सुधार गरेर ७६ औं स्थान प्राप्त गरेको हो । ग्लोबल पिस इन्डेक्सले १६३ स्वतन्त्र राज्य र…