Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेवले पदबाट राजीनामा दिए

काठमाडौं । रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेवले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले संविधानमा संशोधनको प्रस्ताव राखेपछि प्रधानमन्त्री मेदवेदेवले पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री मेदवेदेवले राष्ट्रपति पुटिनको प्रस्तावले सत्ता सन्तुलनमा काफी अहम बदलाव आउने बताएका छन् । उनले संविधान संशोधनले कार्यकारी प्रमुख, मन्त्रिमण्डल र न्यायपालिका जस्ता महत्वपूर्ण अंगहरुको शक्तिमा फेरबदल आउने भएकाले आफुले…