Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


मृत्युदण्ड सम्बन्धी कानून ब्युँताउने अमेरिकी निर्णय, युरोपेली युनियन असन्तुष्ट

काठमाडौं । युरोपेली युनियनले मृत्युदण्ड सम्बन्धी अमेरिकी संघीय कानुन ब्यूँताउने अमेरिकी प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाएको छ । अमेरिकाले १७ वर्षपछि ब्युँताएको मृत्युदण्ड सम्बन्धि कानूनमा असन्तुष्टि जनाउँदै इयुले उक्त कानुन फिर्ता लिन आग्रह गरेको छ । संघीय मृत्युदण्डको अभ्यास पुनः शुरु गर्ने गरी संयुक्तराज्य अमेरिकाले एक वर्षअघि निर्णय गरेको थियो । पछिल्लो पटक यस्तो सजाय सन्…