काठमाडौं । लेबनानको राजधानी बेरुतमा सरकार विरोधी प्रदर्शन चर्किएको छ । गत मंगलवार भएको विध्वंशकारी विष्फोटपछि सरकार विरुद्धको असन्तुष्टी र आक्रोश सडकमा पोखिएको हो । प्रदर्शनकारीहरुलाई तितरबितर पार्न प्रहरीले दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको छ । कैंयौं प्रदर्शनकारीले लेबनानमा राजनीतिक परिवर्तनको समय आएको बताएका छन् । विष्फोटपछि लेबनानका एक जना सांसद र एक जना…