Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


अष्टेलियामा एकै दिन कोरोनाबाट १९ जनाको मृृत्यु

काठमाडौं, साउन २६ । अस्ट्रेलियामा सोमबार एकै दिन कोरोनाबाट १९ जनाको मृत्यु भएको छ । महामारीबाट सबैभन्दा बढी प्रभावित भिक्टोरिया राज्यमा सोमबार एकै दिन १९ जनाको ज्यान गएको हो । एकै दिन यति धेरैको ज्यान गएकोे यो पहिलो घटना हो । यसलाई महामारीको दोस्रो लहर सुरु भएको बताईएको छ । अहिलेसम्म अस्ट्रेलियामा कोभिड–१९ का कारण…