Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, २४ घण्टामा ६५ हजार बढी नयाँ संक्रमित

काठमाडौं । भारतमा कोरोना संक्रमणले फेरि नयाँ रेकर्ड बनाएको छ । पछिल्लो २४ घण्टामा ६५ हजार १ सय ५६ नयाँ संक्रमित थपिएका छन् । भारतमा यो संगै धेरै संक्रमित थपिएको अहिलेसम्मकै नयाँ रेकर्ड हो । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भारतमा संक्रमितको संख्या २० लाख ८८ हजार ६ सय ११ पुगेको छ भने ४२ हजार ५…