एजेन्सी । विश्व महामारी बनेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ४१ पुगेको छ । ४५ लाख २० हजार ३ सय ९९ संक्रमित मध्ये १७ लाख १ सय ८७ जना उपचार पछि निको भएका छन् । ४५ हजार ५ सय ५० जना संक्रमितको अवस्था गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको…