काठमाडौं । अफगानिस्तान सरकारले विभिन्न कारागारमा रहेका ४ सय तालिवान कैदी बन्दीहरुलाई रिहा गर्ने शर्त अनुरुप आज ८० जनालाई रिहा गरेको छ । अफगानिस्तानमा विगत १९ बर्षदेखि युद्ध अपराध गर्दै आएको तालिवान बिद्रोही र अफगान सरकारबीच शान्तिवार्ता अघि तालीवानी विद्रोहीले अफगानिस्तानको कारागारमा रहेका कैदीबन्दीलाई रिहा गर्न शर्त अघि सारे अनुरुप अफगान सरकार कैदीलाई रिहा गर्न…