Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


कोरोनाका कारण जापानको अर्थतन्त्रमा उच्च गिरावट

काठमाडौं । कोरोना भाईरस संक्रमण रोक्न गरिएको लकडाउनका कारण विश्वको अर्थतन्त्रमा गिरावट आउने क्रम जारी रहँदा यसको मारमा जापान पनि परेको छ । जापानको अर्थन्त्रमा पनि यस आर्थिक वर्षको दोस्रो त्रैमासमा अहिलेसम्मकै उच्च गिरावट आएको छ । मे महिनाको अन्तमा लकडाउन खुकुलो भएसंगै अर्थव्यबस्थामा सुधार हुने अपेक्षा गरिएको थियो । अप्रीलदेखि जुनमा जापानको कूल गार्हस्थ्य…