Logo ३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026


टेक्ससमा सामुद्रिक आँधीः घरका छाना उडाए, हुरी र ठूलो वर्षाको चेतावनी

काठमाडौं । हाना नाम दिइएको एउटा समुद्री आँधी अमेरिकी राज्य टेक्ससको दक्षिण भेगमा आएसंगै अधिकारीहरूले त्यस भेगमा घातक आँधी, हुरी र ठूलो वर्षाको चेतावनी दिएका छन् । शनिवार नै हाना समुद्री आँधी पड्री टापुमा बज्रिएको थियो । जसले कोर्पस क्रिस्टी र ब्राउन्सभिल शहरमा प्रभाव जमाइरहेको छ । यो आन्ध्र महासागरमा तुफान आउने याममा विकसित पहिलो…