Logo ३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026


भारतमा बेलगाम बन्दै कोरोना, एकैदिन थपिए ५२ हजारभन्दा धेरै संक्रमित, ७७५ को मृत्यु

एजेन्सी, साउन १५ । नेपालको दक्षिण छिमेकी भारतमा कोरोना संक्रमणका अवस्था बेलगाम बन्दै गएको देखिँदैछ । पछिल्लो २४ घण्टामा त्यहाँ कोरोना भाइरस (कोभिड (१९) का ५२ हजारभन्दा बढी संक्रमित फेला परेको जनाइएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५२ हजार १२३ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा…