Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


अफगानिस्तानमा बाढी पहिरोः मृत्यु हुनेको संख्या एक सय नाघ्यो

काठमाडौं । अफगानिस्तानमा आएको बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको परवान राज्य बाढीका कारण बढी प्रभावित भएको छ । भारी वर्षासँगै आएको बाढी पहिरोमा हराइरहेकाहरुको खोजी कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । बाढी…