काठमाडौं, भदौं ९ । हङकङमा एउटै व्यक्ति दुई पटक कोरोना भाइरसबाट संक्रमित भएका छन् । यो संसारकै पहिलो घटना भन्दै बैज्ञानिकहरुले आश्चर्य व्यक्त गरेका छन् । पहिलो पटक साढे चार महिना अगाडि कोरोनाबाट संक्रमित भएका उक्त व्यक्ति ३० वर्षभन्दा बढी उमेरको भएको जनाइएको छ । एउटै व्यक्ति दुई पटक कोरोनाबाट संक्रमित भएको यस घटनालाई बैज्ञानिकहरुले…