Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


डोनाल्ड ट्रम्पविरुद्ध खनिए ओबामा, राष्ट्रपति पदलाई ‘रियालिटी शो’ बनाएको आरोप

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खनिएका छन् । प्रायः शान्त र शिष्ट स्वभावमा प्रस्तुत हुने गरेका ओबामा बुधबार आयोजित डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा भने ट्रम्प विरुद्ध निकै आक्रामक रुपमा प्रस्तुत भए । राष्ट्रपति ट्रम्पले राष्ट्रपति पद र त्यसको जिम्मेवारीलाई ‘एक अर्को रियालिटी शो’ बनाएर ह्वाईट हाउसको मर्यादा र गरिमाकै…