Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


पाकिस्तानका विदेशमन्त्री कुशेरीलाई कोरोना

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेशीलाई कोरोना पोजेटिभ देखिएको छ । विदेशमन्त्री कुरैशीले आफुलाई संक्रमण पुष्टि भएको ट्विटरमा मार्फत जानकारी गराउनुभएको छ । कोरोना पुष्टि भए लगत्तै होम क्वारेन्टिनमा बसेको ट्वीटरमा लेखिएको छ । विदेशमन्त्री कुरेशीले होम क्वारेन्टिनमै वसेर सवै जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिनुभएको छ । हालसम्म पाकिस्तानमा २ लाख २१ हजार…