Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


हङकङमा आजदेखि विवादास्पद नयाँ सुरक्षा कानुन लागू, कानुन तोड्नेलाई आजिवन जेल सजाय

काठमाडौं । चीनले बनाएको विवादास्पद नयाँ सुरक्षा कानून हङकङमा आजदेखि लागु भएको छ । यो कानुन उल्लंघन गरेमा हङकङका बासिन्दाले आजीवन जेल सजाय भोग्नु पर्ने देखिएको छ । चीनले हिजो नयाँ सुरक्षा कानून पारित गरी आजबाट कार्यान्वयनमा ल्याएको हो । स्वायत्त क्षेत्र हङकङमा बेइजिङ्गको शक्ति र उपस्थिति थप बलियो बनाउने कानूनलाई लिएर हङकङका प्रजातन्त्र पक्षधरहरु…