काठमाडौं, असार १८ । म्यानमारको एक बहुमूल्य रत्न खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ । उत्तरी क्षेत्रको काची राज्यमा रहेको रत्न खानीमा भारी वर्षापछि आएको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको हो । रत्न टिप्न पुगेकाहरुलाई पहिरोसँगै आएको माटोले बगाएको स्थानीय अधिकारीहरुले जनाएका छन् । पहिरोमा हराइरहेकाहरुको खोजी भइरहेको छ । रत्न खानीका…