एजेन्सी, बैशाख ३ । अमेरिकामा कोराना भाइरसको संक्रमणबाट २६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म २६ हजारभन्दा बढीको मृत्यु भएको हो । मंगलबार एकैदिन २४ सयभन्दा बढी व्यक्तिको मृत्यु भएपछि यो आंकडा चुलिएको हो । त्यहाँ संक्रमितको संख्या पनि ६ लाख १३ हजार नाघेको छ । सबैभन्दा…